काठमाडौँ । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ परेकी छिन् । प्रहरीले बच्चा चोरीमा संलग्न रहेको आरोपमा उनका श्रीमान् र दिदीलाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा कोठा लिएर बस्दै आएकी २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । अन्य…