१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु

५ चैत । बागलुङको निसीखोलामा यात्रु बहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। ३२ जना यात्रु रहेको बस सडकबाट ३ सय मिटर तल खसेको थियो।…