१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचारप्रति असहमती जनाउदै पत्रकार बानियाँको हातखुट्टा भाँचिदिने धम्की

काठमाडौं प्रकाशित समाचारप्रति असहमती जनाउदै ट्रमा सेन्टरकी उक कर्मचारीले पत्रकार महासंघ काठमाडौंका सदस्य इन्द्र बानियालाई धम्की दिएकी छिन् । समाचारप्रति असहमतस्ी जनाउदै यहाँ कार्यरत केही कर्मचारीहरुले पत्रकार बानियाँमाथि भौतिक आक्रमण गरेर हातखुट्टा भाँच्ने धम्की दिएका हुन् । उनले केही समय अघि ट्रमा सेन्टरमा आर्थिक लेनदेनपछि कर्मचारी नियुक्ती भएको र सो घटनाप्रति स्वास्थ्यमन्त्री मौन रहेको समाचार…