१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डा.सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफ्नो नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतलाई मन्त्री पदका लागि प्रस्ताव राखेकी थिइन् ।…