१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन हुइँकिएका दुई मन्त्रीका गाडी ठोक्किँए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किँदा दुर्घटना भएको छ। रानी जमरा कुलरिया सिँचाई आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी कैलालीको लम्कीमा ठोक्किएका…