६ भदौ ०७७, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका विरामीलाई उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका निर्णय सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना नियनत्रणमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय पनि भएको बताउका छन् । खतिवडाले…