लकडाउनको अन्त्यपछि कोरोना संक्रमणको दर बढेको छ । पछिल्ला समयमा राजधानीमा कोरोनाभाइरसको संक्रमण ज्यादै बढेको छ । दैनिक दुई दर्जन भन्दा धेरै राजधानीबासीहरुमा संक्रमणले छोएको समाचार आएको छ । कोरोना संक्रमणले भयावह रुप दिने अवस्था आउदा समेत सरकारी धिमा गति कायमै छ । स्थानीय सरकार र प्रदेश सरकारको कदम पनि प्रभावकारी देखिएको छैन । कोरोनाभाइरसको…