६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली सरकारले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर: रिट खारेज(पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा भएका ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गरेको छ। २०७७ माघ २१ र २०७८ असार १० मा विभिन्न संवैधानिक निकायमा गरिएका ती नियुक्तिलाई असंवैधानिक भन्दै दायर १५ वटा रिट निवेदनलाई इजलासले खारेज गरेको हो। न्यायाधीशहरूबीच मत विभाजन भए पनि बहुमतको आधारमा…