१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महोत्तरी वन कार्यालयका रेन्जर १५ हजार घुससहित पक्राउ

१७ माघ ०७६,महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित वन कार्यालयका रेन्जर पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जलेश्वर सब डिभिजन वन कार्यालय,बखरी महोत्तरीमा कार्यरत रेन्जर राम अशिष यादव रहेका छन् । घरायसी चिरान काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिइ घुस माग गरेको गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले…