१७ मंसिर ०७६, ललितपुर । विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथिनै प्रहार भएको टिप्पणी गर्नुभएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाले यस्तो बताउनु भएको हो । सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका विरुद्धमा लड्नुपर्ने उहाको भनाई छ । उहाले भन्नु भयो‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ । गुरुहरुले…