[caption id="attachment_11082" align="alignnone" width="1100"] स्याउको माला लगाएपछि टोलि ।तस्विर ः विजय रावल[/caption] २७ कार्तिक ०७६, जुम्ला । रारा भ्रमणको क्रममा जुम्ला पुगेको नेपाल पत्रकार महासंघका केन्द्रिय टोलीलाई स्वागतको क्रममा स्याउको माला लगाइदिएपछि तस्विर खिचाउदै अध्यक्ष गोविन्द आचार्यलगायतको टोली दंग परिरहेको दृश्य राष्ट्रिय समाचार समितीका लागि विजय रावलले खिच्नु भएको छ । स्याउका माला लगाएपछि तस्विर…