महेश सिंह २५ भदौ ०७६, सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाबाट प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको टोलीले सिक्सर( रिभल्वर )सहित एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने रामपृत यादबको ३० वर्षीय छोरा कृष्ण यादबलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई…