[caption id="attachment_68524" align="alignnone" width="1100"] बुढाथोकी गाउँ, चाँगुनारायणको हिलाम्मे सडक । पानी परेपछि यहाँ अर्झै धेरै हिलाम्मे हुन्छ । लेन्स : विकाश थापाको फेसबुक[/caption] २३ जेठ ०७९, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको…