ड्रिल मेसिनको सहायताले खन्ने क्रमम करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो ९ वैशाख । काठमाडौंको ताहाचलमा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ । प्रहरीका अनुसार महानगरपालिका १३ ताहाचलस्थित उकेश नकर्मीको नयाँ निर्माण गर्न लागेको घरको जग राख्ने क्रममाा करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका घर भई हाल काठमाडौं ताहाचल…