https://www.youtube.com/watch?v=vq9VBRWOTMU&t=7s मदनसुन्दर श्रेष्ठ मध्यपुर ठिमी नगरपालिकाका मेयर हुन् । काठमाडौं शहर र काँठको बीचमा रहेको मध्यपुर ठिमी नगरपालिका विकाशको हिसावले केही पछाडि नै परेको ठाँउ हो । नेवारी बस्तीको बाहुल्य रहेको मध्यपुर ठिमीको विकाश प्रयास र स्थानीय राजनीतिक परिस्थितीका सन्दर्भमा मेयर श्रेष्ठसँग गरिएको संवादको सम्पादिन अंश : मध्यपुर नगरपालिकामा तपाई मेयर निर्वाचित भएर आएपछि के…