२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘मेला महोत्सव कमाउने थाले’

बेदकोट (कञ्चनपुर) २८ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका ९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उहाँले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेका छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थाल्नुभएका उनीहरुलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उनीहरुको दैनिकी व्यस्त…