२१ मंसिर ०७७,काठमाडौं । आज(आइतबार) शेयर बजारमा भारी गिरावट आएको छ । कारोबार सकिन ४७ मिनेट बाँकी छदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोवार स्थगनको निर्णय गरेको छ । परिसूचकमा ६ प्रतिशतको गिरावट आएपछि नेप्सेले कारोबार रोकेको हो । आज नेप्से परिसुचक घटेर १९ सय ३२.११ को विन्दुमा पुगेको हो । १२ समूहमध्ये निर्जीवन बीमा समूहमा…