१० मंसिर ०७६ ,काठमाडौँ । यो साताको तेस्रो दिन अर्थात आज मंगलबार सुनको मूल्य घटेको छ। आज मंगलबार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोता ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज मंगलबार तेजावी…