ललितपुर १७ माघ । ललितपुरको इमाडोलबाट कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ गरेको छ । प्रहरीले २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका २ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले १ जनालाई वैदेशिक रोजगारीका…