२९ फागुन ०७८, पाटन । पाटनको नागबहालमा जारी महिला उद्यमी मेलामा फेशन शो लगायत सास्कृतिक कार्यक्रमका कारण शनिबारको मेला उत्साहमय भएको छ । शनिबार साँझ आयोजित सास्कृतिक कार्यक्रममा अमर चित्रकार,सुदिज बज्राचार्य, अमोग बज्राचार्य,सक्षम शर्मा, बविन राजोपाध्याय,सुनिल बज्राचार्यलगायतले स्टेज तताएका थिए । कार्यक्रममा तिरश महर्जनको लाखे नाचले वातावरण जात्रामय भएको थियो भने श्रृति शाक्यको बज्रयोगिनी नाचले…