[caption id="attachment_71593" align="alignnone" width="1100"] lele mahadev khoka khani[/caption] ललितपुर खबर ७ पुस ०७९, ललितपुर । ललितपुरको लेलेको महादेव खोला क्षेत्रलाई गोदावरी नगरपालिकाले खानी क्षेत्रमा बर्गीकरण गरेसँगै विरोधको स्वर बढ्न थालेको छ । गोदावरी नगरपालिकाले यस क्षेत्रलाई खानी क्षेत्रमा बर्गीकरण गरेपछि स्थानीयबासीले विरोध गर्दै पालिकालगायत सरोकार निकायमा हस्ताक्षर बुझाएका थिए । यस क्षेत्रमा सञ्चालित युनाइटेड सिमेन्टको…