[caption id="attachment_44847" align="alignnone" width="700"] फाइल तस्बिर[/caption] २७ फागुन ०७८, काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा सरकारले आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिसमेत रहेको एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ । यसैगरी सरकारले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालासमेतको सहभागितामा एक द्रुत कार्य टोली (¥यापिड एक्सन…