२० कात्तिक ०७९, ललितपुर । गत स्थानिय निर्वाचनमा ललितपुरका ३ स्थानीय तहमा माओबादीका उम्मेदवार पराजित भए । ५ दलीय गठबन्धन रहेको अवस्थामा ती पालिकामा एमाले बाजी मा¥यो । यसरी ५ दलीय गठबन्धनभित्र भएको धोका आगामी निर्वाचनमा दोहोरीने गठबन्धनकै नेताहरुबीच चर्चा छ । यो धोखा अरुबाट होइन गठबन्धनकै ठूलो दल नेपाली कांग्रेसबाट भयो । ललितपुर महानगरपालिकामा…