ललितपुर खबर ४ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको नारायणहिटी दरवारपरिबाट हराएको टुकुचा खोला खोजी सुरु ग¥यो । जयनेपाल हल परिसरमा डोजरले खनेपछि ईटाको पर्खालले छेकिएको अवस्थामा खोला भेटिएको थियो । झण्डै ३ मिटरको चौडाईमा दुवैतिर पर्खाल लगाई माथि भि आकारले ढाकेर माटो राखिएको अवस्थामा खोला भेटिएको हो । महानगरले लक्ष्मीबंैक र सिद्धार्थ बैंक…