[caption id="attachment_65362" align="alignnone" width="1100"] बटुवाको नजरमा निर्वाचन काठमडौँको न्यूरोडमा भारी बोक्दै आउनुभएका ࣡सकर्मी नारायण ढुङगानासँग कुराकानी गर्दै । उहाँ आफु पनि भोट हाल्न धादिङको गल्छी गाउँपालिका जाने र जनताको मताधिकार प्रयोग गर्ने थलो भएकाले निर्वाचनमा भोट हाल्न छुटाउन नहुनेमा अन्यलाई पनि सुझाव दिनुहुन्छ । उहाँले राजनीतिक नेतृत्वलाई जनताको दुःख बुझन पनि सुझाव दिनुभएको छ ।…