३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिसडोलमा रंगशाला र पार्क बनाउन चाहेको मेयर बालेनको भनाई

५ असार ०७९, काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन चाहेको बताउनुभएको छ । आइतबार बिहान एन्फामा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग भेट गर्दै उहाँले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट…