२८ जेठ ०७८, काठमाडौं । राजधानीमा शनिबार राती २ बजेर ३६ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भुुकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण रहेको केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका ललितपुर भत्तःपुर र…