११ वैशाख ०७९, ललितपुर । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भागवण्डा भएको छ भने समाजवादी आउट भएको छ । अर्थात् समाजवादीले कुनै पनि सिट पाएको छैन । माओवादी नेता भगिरथ तिमल्सिनाका अनुसार महालक्ष्मीमा मेयर माओवादी, उपमेयर कांग्रेस, गोदावरीमा माओवादीले कुनै…