[caption id="attachment_51110" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ललितपुर खबर २५ फागुन ०७८, ललितपुर । गोदावरी नगरको सिंहदरवार(प्रशासनिक भवनको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटान गर्ने भएका छन् । भोलि शुक्रबार अपरान्ह २ बजे प्रधानमन्त्री देउवा बज्रबाराहीस्थित नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । उनका अनुसार छैटौं नगर दिवसको सन्दर्भ पारेर भवन…