काठमाडौं काठमाडौंको गोठाटारमा ट्रकको ठक्करपछि महिलाको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको शनिबार बिहान भएको सो दुर्घटनामा निधन भएको हो । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित सडकमा पहेलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा।५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री दानीकलाई सो ट्रकले ठक्कर…