४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मातातिर्थमा महिलाको शव फेला



काठमाडौं
काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बौथलीचोकमा एक महिलाको शव भेटिएको छ ।

प्रहरीले घर रेख देख गरी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया देवी रावत सोही घरमा आइतबार मृत अवस्थामा फेला
परेको जानकारी दिएको छ ।
घटनाका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।