काठमाडौँ १७ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । हाल मुलुकमा…