काठमाडौँ १३ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । मैसम विज्ञान विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता…