घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका १० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ काठमाडौँको कालीमाटीको निर्माणाधिन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको…