४ मंसिर । काठमाडौंको माइती घर मण्डलामा सरकारले प्रर्दशन गर्न रोक लगाएपछि नेकपा एमालेको भातृ संगठनले तीनकुनेमा प्रर्दशन गर्ने भएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले विज्ञप्ती प्रकाशन गरेर तीनकुनेमा भेला हुन आह्वान गरेका छन् । सरकारले एक महिनासम्म काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रर्दशन गर्न नमिल्ने गरि निषेधाज्ञा जारी गरेपछि युवा संघको यो निर्णय…