काठमाडौं आजबाट राजधानीको सुन्धारास्थित धरहरा चढ्न,भित्र प्रवेश गर्न, पार्किङलगायतका लागि शुल्क तिर्नु पर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा प्रवेशतगायतमा शुल्क निर्धारण गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार धरहरा चढ्दा नेपालीलाई प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क लाग्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई भने धरहरा चढ्दा ५० प्रतिशत छुट गरिएको…