१३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट नबेच्ने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ ।एकजनाले अधिकतम २ वटा भीआईपी…