[caption id="attachment_56114" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ७ फागुन ०७८, काठमाडौं । सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । खेलको ३८औँ…