०४ कार्तिक २०७६ ,काठमाडौ । काठमाण्डौमा भइरहेको वुमन्स च्याम्पियन्स लिग डब्ल्यूसीएल क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १२३ रनको लक्ष्य दिएको छ । सबै खेलमा पराजित भएका दुई टिमले सोमबारको जितसँगै प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको…