२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वैदेशिक रोजगारीको प्रलोभन देखाई ३६ लाख ठगी: ललितपुरकी सजु श्रेष्ठसहित दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूबाट रकम ठगी गर्ने दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुर र पालपाका स्थायी बासिन्दा रहेका दुई जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ की ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पा रैनादेवी छहरा गाउँपालिका–६…