काठमाडौं । नेपालमा गैरकानुनी रूपमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार ललितपुर महानगरपालिका–२, सानेपास्थित कालोपुल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबानी…