काठमाडौं । मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघर चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं.को ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा ३१ प ४४४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को श्यामकृष्ण कायस्थको मृत्यु…