ललितपुर । भक्तपुरमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर–बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको छ । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षीय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ । चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको प्रहरीले जनाएको छ । भक्तपुर–पेप्सिकोला सडकखण्डको निकोसेरामा गणेश मन्दिरलाई…