काठमाडौँ–तराई मधेस फास्टट्रयाकको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ काठमाडौँ ललितपुरको खोकनामा जग्गाबाट फास्टट्रयाक निर्माणको काम सुरु गर्न अझैं बाटो खुल्न नसकेको तथ्य सार्वजनिक भएको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विवाद अझै टुङ्गिदा काम सुरु हुन नसकेको बताइएको छ ।…