काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ। विभागका अनुसार अनुगमनको क्रममा अल्फा बिजनेस प्रा.लि., काठमाडौं महानगरपालिका–११ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै…