८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पु¥याइएको थियो । शुक्रबार बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा…