८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । त्यस क्रममा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षताा बढाउँदै लगिएको बताए । ‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई…