२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू

काठमाडौं । वीर अस्पतालमा ९ सर्जिकल आईसीयू बेड थपिएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्घाटन भएको छ । मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए…