३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको खोकनाबाट फास्टट्रयाक निर्माण विवाद अझै टुङ्गिएन

काठमाडौँ–तराई मधेस फास्टट्रयाकको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ काठमाडौँ ललितपुरको खोकनामा जग्गाबाट फास्टट्रयाक निर्माणको काम सुरु गर्न अझैं बाटो खुल्न नसकेको तथ्य सार्वजनिक भएको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विवाद अझै टुङ्गिदा काम सुरु हुन नसकेको बताइएको छ ।…