८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धोबिखोलामा स्कुटर खस्यो

काठमाडौं । काठमाडौंको धोबिखोलामा स्कुटर खसेको छ । सोमबार दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने गरेको थियो ।